Submitted on: Sun, 07/19/2026 - 20:14
हाल निरन्तर वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढिरहेको हुँदा सम्पूर्ण नगरवासीहरू उच्च सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ। नदी, खोला तथा पहिरोको सम्भावना भएका क्षेत्र नजिक अनावश्यक आवतजावत नगर्नुहोस् र मौसम तथा आधिकारिक सूचनाको नियमित रूपमा पालना गर्नुहोस्। कुनै पनि विपद् सम्बन्धी सूचना वा सहायता