निर्णयहरुः १. भौतिक पूर्वाधार विकासः १. सडक निर्माण सम्बन्धमा नगरपालिका सडक गुरुयोजना अन्तर्गत रिङ्ग रोड भित्र परेका सडकमा कम्तीमा ७ मिटर र अन्यमा भित्री सडकको हकमा कम्तीमा ४ मिटर कायम गर्ने ।
☎ Call ९७६७५७०९००