FAQs Complain Problems

Flash News

आई .पि एम .कृषक पाठशाला समापन

आई .पि एम .कृषक पाठशाला समापन कृषक दिवस सङै 16 ह्प्ते आलु बालिमा सन्चालित पाठशाला थाहा नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत श्री हरिलाल पुरि ज्युको प्रमुख अतिथ्यतामा तथा थाहा नगरपालिका वडा न 1 का वडा अध्यक्ष श्री हेरमान गोपाली ज्यु बिशेष आतिथ्यत र कृषि बिकास शाखाको प्रमुख श्री सन्जय तिवरी ज्युको आतिथ्यतामा मिति 2076/02/20 गते समापन गरियो ।

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि: