FAQs Complain Problems

Flash News

उच्च सतर्कता अपनाउनु हुन अनुरोध !!

हाल निरन्तर वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढिरहेको हुँदा सम्पूर्ण नगरवासीहरू उच्च सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ। नदी, खोला तथा पहिरोको सम्भावना भएका क्षेत्र नजिक अनावश्यक आवतजावत नगर्नुहोस् र मौसम तथा आधिकारिक सूचनाको नियमित रूपमा पालना गर्नुहोस्। कुनै पनि विपद् सम्बन्धी सूचना वा सहायता आवश्यक परेमा तत्काल नगरपालिकाको आपतकालीन सम्पर्क नम्बरमा जानकारी गराउनुहुन अनुरोध छ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि:

वृत्ति मार्गनिर्देशन